Realty Nepal is Complete Real Estate Solution for Nepal
नारायणटार, शिव चोक ग्रीन हिल सिटी VIP हाउजिङ्गको बाहिरपट्टि अति आकर्षक ३ आनामा बनेको साढे दुई तले, पूर्वी मोहोडाको Dream House तु. बिक्रीमा । सही जग्गासँग साट्न पनि सकिने छ । Contact# 9861531945 ✅ भूकम्पको मापदण्ड अनुसार निर्माण गरिएको आधुनिक डिजाइनको मजबूत घर ✅ दुई वर्ष अघि मात्र निर्माण सम्पन्न ✅ शान्त, सुन्दर र मिलनसार छिमेकीहरु ✅ टप स्कूलहरु ✅ बसोबासका लागि अति सुरक्षित र उत्तम ऐरिया ✅ चौबिसै घण्टा तातो-चिसो पानीको सुविधा (सोलार) भएको ✅ २ पानी टंकी, नजिकै खानेपानीको लाईन ✅ वाशिंग मेशिन जडित ✅ ढलको सुविधा भएको ✅ सुपर फास्ट इन्टरनेटको सुविधा भएको ✅ टप फ़्लॊरमा Secure च्यानल गेट ✅ १ गाडी र २/३ ओटा बाईक पार्किङ्गको सुविधा भएको ✅ फूल र तरकारी बारी ✅ दोस्रो तल्लामा भर्खरै हालेको उच्च गुणस्तरिय नयाँ कार्पेटिंग ✅ पूजा कोठा ✅ १३ फुटे बाटो ✅ विदेश जानुपर्ने कारणले मात्र तु बिक्रीमा छ । एकचोटि हेर्न आउनुहोस् । हजुरले 100% मन पराउनु हुनेछ । दलालले कस्ट नगर्नु होला । Serious and Direct Buyers Only. मूल्य रु. मात्र 2 Crores 40 Lakhs (Negotiable) घर धनीको सिधा सम्पर्क: 9861531945
Email: munarup@gmail.com
Mobile: 9861531945
Jhamsikhel, Jhamsikhel
Jhamsikhel, Jhamsikhel
Nakhipot, Nakhipot
Khumaltar, Khumaltar
Bhaisepati, Bhaisepati
Hattiban, Hattiban