Realty Nepal is Complete Real Estate Solution for Nepal

Available For Sale
  • 4

गोकर्नेश्वोर ग्रीन हिल सिटी हाउजिङ्ग बाहिरआकर्षक घर बिक्री वा जग्गा संग साट्ने

Gokarneshwor, Behind Green Hill City VIP Housing, Kathmandu

नारायणटार, शिव चोक ग्रीन हिल सिटी VIP हाउजिङ्गको बाहिरपट्टि अति आकर्षक ३ आनामा बनेको साढे दुई तले, पूर्वी मोहोडाको Dream House तु. बिक्रीमा । सही जग्गासँग साट्न पनि सकिने छ । Contact# 9861531945 ✅ भूकम्पको मापदण्ड अनुसार निर्माण गरिएको आधुनिक डिजाइनको मजबूत घर ✅ दुई वर्ष अघि मात्र निर्माण सम्पन्न ✅ शान्त, सुन्दर र मिलनसार छिमेकीहरु ✅ टप स्कूलहरु ✅ बसोबासका लागि अति सुरक्षित र उत्तम ऐरिया ✅ चौबिसै घण्टा तातो-चिसो पानीको सुविधा (सोलार) भएको ✅ २ पानी टंकी, नजिकै खानेपानीको लाईन ✅ वाशिंग मेशिन जडित ✅ ढलको सुविधा भएको ✅ सुपर फास्ट इन्टरनेटको सुविधा भएको ✅ टप फ़्लॊरमा Secure च्यानल गेट ✅ १ गाडी र २/३ ओटा बाईक पार्किङ्गको सुविधा भएको ✅ फूल र तरकारी बारी ✅ दोस्रो तल्लामा भर्खरै हालेको उच्च गुणस्तरिय नयाँ कार्पेटिंग ✅ पूजा कोठा ✅ १३ फुटे बाटो ✅ विदेश जानुपर्ने कारणले मात्र तु बिक्रीमा छ । एकचोटि हेर्न आउनुहोस् । हजुरले 100% मन पराउनु हुनेछ । दलालले कस्ट नगर्नु होला । Serious and Direct Buyers Only. मूल्य रु. मात्र 2 Crores 40 Lakhs (Negotiable) घर धनीको सिधा सम्पर्क: 9861531945

Rs. 24,000,000

  • ID:12734
  • Category:House
  • Area:0-3-0-0
  • Last Update:1 year ago
  • Ad Expires in:30th, Apr-2026
  • Total Views:1105
  • Share Tweet Share

House Details

  • bed
    5 BedRoom
  • bath
    3 Bathrooms
  • kitchen
    3 Kitchen
  • 2 Garden
  • Yes
  • 3 Living Room
Agent/Owner Information

Name: Radhika Sharma

Email: munarup@gmail.com
Mobile: 9861531945

Comment with Facebook

Similar Properties

viber_image_2025-02-11_14-12-07-766 Available
Views: 276
Rs. 47,500,000
ID: 13744

House On Sale In Dhobighat, Lalitpur

Prime Colony Dhobighat, Dhobighat

viber_image_2025-02-12_16-02-01-178 Available
Views: 172
Rs. 28,000,000
ID: 13739

Land With House For sale In Bharatpur, Chitwan

Bharatpur Chitwan, Bharatapur

721dab8c-93a5-48bd-9c7e-bf60db264013 Available
Views: 297
Rs. 0
ID: 13712

House For Sale In Bhisepati, Lalitpur

Bhaisepati, Bhaisepati

Explore by Location